ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित भएकी छिन् । समितिको सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विराेध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा साेही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए । यसअघि नेपाली कांग्रेसले … Continue reading ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित