हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द
वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणबाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक … Continue reading हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed