अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं- दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनारबारे एकपछि अर्को गम्भीर विवाद र काण्ड बाहिरिन थालेपछि उनीबारे प्रधानमन्त्री सुशीला कार्की पुनर्विचार गर्ने तहमा पुगेकी छन् । सुनार विभिन्न काण्डमा फरार अभियुक्त रहेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री कार्कीले पुनर्विचार गर्न छलफल थालेकी छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार उनी गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर … Continue reading अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed