खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र सुनारको मन्त्री हुने सम्भावना सकिएको छ। राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार आइतबार बब्लु गुप्ता र डाक्टर सुधा शर्माले मात्रै मन्त्रीको शपथ लिने भएका छन् । दुईजनाले मात्रै मन्त्रीको शथप लिने जानकारी प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पुगेको उनले बताइन् । ‘आज दुईजनाको मात्रै शपथ … Continue reading खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै