रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै
काठमाडौं- विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालका अनुसार आइतबार दुवै पक्षबीच पार्टी एकता घोषणा हुनेछ। राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने खनालले बताए। ‘एकताको सबै प्रक्रिया पूरा भएको छ । … Continue reading रास्वपामा विलय भयो विवेकशील साझा पार्टी, आइतबार घोषणा हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed