निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’
काठमाडौं– निर्मल निवासमा छिरेर निस्किएपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो । चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ … Continue reading निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed