शशांकमाथि राजेन्द्रको जवाफी ‘काउन्टर’- तीनवटा गाडी र दुई झोला पैसा बुझाएको थिएँ
काठमाडौं– ‘भिजिट भिसा सेटिङ’ मा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको भन्दै आफूमाथि कारबाही माग गरेपछि नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पूर्वमहामन्त्री डा. शशांक कोइरालामाथि जवाफी काउन्टर गरेका छन् । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका तीन नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका शशांकमाथि बजगाईंले काउन्टर … Continue reading शशांकमाथि राजेन्द्रको जवाफी ‘काउन्टर’- तीनवटा गाडी र दुई झोला पैसा बुझाएको थिएँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed