काठमाडौं- वर्तमान महासचिव सुमन पुरीले अडान नछाड्दा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व अन्तत: निर्वाचनबाटै चयन गरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत र इन्चार्ज राजीव पहारीसहितले हस्तक्षेप गर्दा पनि युवा संघको नेतृत्व निर्वाचनबाटै गर्नु पर्ने भएको हो । यससँगै … Continue reading युवा संघले तोड्यो एमालेका जनसंगठनमा सर्वसम्मतको शृङ्खला, ओलीको निर्देशनविपरीत निर्वाचनबाट नयाँ नेतृत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed