कहिले आउला काठमाडौं महानगरको बजेट ?

काठमाडौं- देशकै ठूलो काठमाडौं महानगरपालिकाले निर्धारित समय अर्थात् असार १० गतेभित्र आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याउन असफल भएको छ । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेर बजेट ल्याउन पटक पटक मेयर बालेन्द्र साहलाई आग्रह गर्दै आए । तर मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग एकै ठाउँ बैठक बस्न … Continue reading कहिले आउला काठमाडौं महानगरको बजेट ?