साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि उपनिर्वाचनको तयारी गरेको छ । आगामी कात्तिक दोस्रो साताका लागि आयोगले उपनिर्वाचन तयारी थालेको छ । आयोगले त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता नामवाली संकलन अभियान सुरू गरिसकेको छ । आयोगको यो तयारीसँगै मधेशवादी दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवारी दिन छलफल थालेको छ । … Continue reading साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल