माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि काठमाडौंमा सुरू भएको सचिवालयको बैठकका क्रममा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपाललाई योजनावद्ध रुपमा फसाउन खोजिएको बताएका छन् । ‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई फसाउने कोसिस गरियो’, उनले भने, ‘हाम्रो … Continue reading माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो