विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोसिस गरिरहेका छन् । उनले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन दिइरहेका छन् । गत असार १४ गते एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीको संगठित सदस्यतासमेत साउन ६ गतेको केन्द्रीय कमिटीबाट … Continue reading विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed