रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’
काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गर्ने तहसम्म पुगेको छ। संरक्षक रेशम चौधरीले आइतबार दिउँसोका लागि डाकेको केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने सूचना पाएसँगै विधानले दिएको अधिकार उपयोग गर्दै रञ्जिताले पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी हुन् । यसअघि नै नाउपाका बहुमत सदस्यहरूले रञ्जितालाई केन्द्रीय समिति बैठक डाक्न मागसहित २४ घण्टे … Continue reading रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed