थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)
वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको छ । मनसुन आएर पनि पानी नपरेपछि मधेशमा खेतीसमेत हुन सकेको छैन । कतिपय स्थानमा खानेपानीको चरम अभाव भएको छ । अहिले मधेश प्रदेशकै ठूलो वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नं वडा विन्ध्याबासिनी टोल, २४ नम्बर वडाको … Continue reading थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed