एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा फरक मत दर्ता गराउने तयारी गरेकी छन् । आगामी भदौ २०-२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भनिएको विधान महाधिवेशनमा फरक मत दर्ता गराएर भण्डारी पक्षले औपचारिक रुपमा दुई लाइन संघर्षलाई चर्काउन लागेको हो । गत साउन ५-६ … Continue reading एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?