भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । उक्त ट्यारिफ ७ अगस्टदेखि लागू भयो। त्यसमा थप २५ प्रतिशत ट्यारिफ बुधबारदेखि लागू भएपछि भारतमाथि कुल ५० प्रतिशत शुल्क पुगेको छ । भारतबाट अमेरिका पठाइने सामानमा २७ अगस्टदेखि ५० प्रतिशत ट्यारिफ लागू भएको हो। ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीआईआरटी) को … Continue reading भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा