रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ
काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो । उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीे जानकारी दिए । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। हाल … Continue reading रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed