आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै देशभरका नर्सहरू यतिबेला आन्दोलनमा छन् ।  नेपाल नर्सिङ संघको आव्हानमा नर्सहरूले हातमा कालोपट्टि बाँधेर काम गरिरहेका  छन् । चितवनको पुरानो मेडिकलमा कार्यरत नर्सहरुले असोज ८ गतेबाट आन्दोलनको सुरुवात गरेकोमा अहिले पोखराको गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरको विराट मेडिकल कलेज, … Continue reading आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’