प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद थालेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने मत राखेकी उनले पहिलो पटक दोस्रो तहका नेतासँग सिधा संवाद गरेकी हुन् । उनीसँग संवादका … Continue reading प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद