२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
काठमाडौं– सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि धरौटी बुझाइ काठमाडौं जिल्ला अदालत उपस्थित भई रिहाइ भएका हुन् तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed