अध्यादेश अड्किरहँदा कांग्रेस-एमालेले थाले दल विभाजनसम्बन्धी कानुनबारे छलफल

काठमाडौ- गत माघ १८ गते संसद् बैठकमा लगिएका ६ वटा अध्यादेश पास हुने सम्भावना कमजोर हुँदा अड्किएका बेला प्रमुख सत्तारुढ नेपाली कांग्रेस पदाधिकारीको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी कानुनले प्रवेश पाएको छ । गत पुस १४, २९ र माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ६ अध्यादेश संसद्‍मा अड्किएको अवस्थामा सत्तारुढ कांग्रेसमा दल विभाजनसम्बन्धी कानुनबारे छलफल … Continue reading अध्यादेश अड्किरहँदा कांग्रेस-एमालेले थाले दल विभाजनसम्बन्धी कानुनबारे छलफल