राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ

काठमाडौं – राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । यस्तै आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने … Continue reading राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ