शिक्षकहरू २७ दिनदेखि सडकमै (तस्बिरहरू)
काठमाडौं– चैत्र २० गते देखि सुरु भएको शिक्षक आन्दोलन २७ औँ दिन पनि जारी छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् । तस्बिरहरू :
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed