शिक्षक महासंघका अध्यक्ष भन्छन्- ‘भिजिलान्ते’ खटाएर सरकार दमनमा उत्रियो, ऐन नआएसम्म मैदान छाड्दैनौँ
काठमाडौं- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कोही पनि शिक्षक आन्दोलनको मोर्चाबाट पछि नहट्नेबताएका छन् । आन्दोलनरत शिक्षकहरूलाई सोमबार काठमाडौंको बिजुली बजार क्षेत्रमा सम्बोधन गर्दै सुवेदी यो आन्दोलनका क्रममा सत्तामा रहनेहरू गल्ने र भाग्न सक्ने बताउँदै आफूहरू नथाक्ने बताएका हुन् । ‘सत्तामा हुनेहरू हेर- आज २७औँ दिन पनि हजारौं शिक्षकहरू … Continue reading शिक्षक महासंघका अध्यक्ष भन्छन्- ‘भिजिलान्ते’ खटाएर सरकार दमनमा उत्रियो, ऐन नआएसम्म मैदान छाड्दैनौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed