कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)

काठमाडौं- पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले सार्वजनिक रुपमा कार्यक्रम गरिरहेका छन् । गत फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह फर्किने क्रममा स्वागतका लागि एकजुट देखिएका राजवादीको गतिविधि त्यसयता निरन्तर बढिरहेको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेको प्रदर्शन हिंसात्मक भएयता राजावदीहरू निरन्तर सक्रिय छन् … Continue reading कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)