धनुषाका ‘फ्लप’ एसपी तिवारी : गम्भीर मुद्दाको फाइल थन्क्याए, सस्तो लोकप्रियतामा रमाए
जनकपुरधाम– धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी हाजिर भएको एक वर्ष बितिसकेको छ । यस अवधिमा एसपी तिवारी गम्भीर मुद्दाबाट पन्छिने र सस्तो लोकप्रियतामा रमाएर बिताए । उनले गम्भीर प्रकृतिको मुद्दा थन्काएर समान्य मद्दामा समय व्यतीत गर्ने गरेको पाइयो । उनी आएदेखि श्रृङ्खलाबद्ध रुपमा अपराध र तस्करी बढेको छ । तर, त्यस्ता मुद्दामा धनुषा प्रहरीको अनुसन्धान … Continue reading धनुषाका ‘फ्लप’ एसपी तिवारी : गम्भीर मुद्दाको फाइल थन्क्याए, सस्तो लोकप्रियतामा रमाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed