गृहमन्त्रीले राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसद्मा सम्बोधन गर्ने
काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेतासहितको बैठकमा गृहमन्त्रीको राजीनामा प्रकरणबारे कुनै कुरा नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । ‘बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले प्रतिपक्षीसँग … Continue reading गृहमन्त्रीले राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसद्मा सम्बोधन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed