उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असर ?

काठमाडौँ – सरकारले बिजुली उत्पादन नगरेका जलविद्युत कम्पनीहरूलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्न नदिनेगरी कार्ययोजना अघि सारेको छ । जलविद्युत कम्पनीका सञ्चालकहरू भने सरकारको यस्तो तयारीबाट झस्किएका छन् ।उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावका आधारमा प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ को बुँदा नम्बर ९४ ले जलविद्युत आयोजनाका … Continue reading उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असर ?