संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसका विश्वासपात्रमध्ये एक गृहमन्त्री रमेश लेखकलाई अहिले नसोचेको तनाव आइलागेको छ । गृहमन्त्रालय सम्हालिसकेका देउवाका अर्का विश्वासपात्र बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै लेखकमाथि संकट आइलागेको छ । भिजिट भिसामा जाने नेपालीहरूबाट विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ गरेर दैनिक ५० लाखभन्दा बढी उठाइरहेको सार्वजनिक भएसँगै गृहमन्त्री लेखकको पद नै धरापमा … Continue reading संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)