कांग्रेस नेता आलमलाई ज्यान मुद्दामा उच्च अदालतबाट सफाइ

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका हुन् । जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा थिए । उच्च अदालतले … Continue reading कांग्रेस नेता आलमलाई ज्यान मुद्दामा उच्च अदालतबाट सफाइ