राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब

काठमाडौँ – राष्ट्रिय योजना आयोगले आफू मातहत रहेको आयोजना बैङ्कमा जेठ १३ गतेसम्म १३ सय २७ आयोजना प्रविष्ट भएको जनाएको छ । आयोगका अनुसार; यी सबै आयोजना सम्पन्न गर्न नौ खर्ब २० अर्ब रुपैयाँ लागत लाग्छ । जुन लागत नेपालको चालु आर्थिक वर्षको बजेटको आधा हिस्सा बराबरका हुन आउँछ । आयोगले आयोजना बैङ्कको अवधारणा सफलतापुर्वक … Continue reading राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब