रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ?

काठमाडौं- नायिका रेखा थापा साढे दुई दशक ठूलो पर्दाको अभिनयपश्चात् नाटकमा डेब्यू गर्दैछिन् । उनी अभिनित नाटक ‘मीरा’ वैशाख १५ गते बिहीबारबाट मञ्चन हुँदैछ । यता रेखाको नाटकका मञ्चन हुने दिन बिहीबार उनीसम्बद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा आन्दोलन घोषणा गरेको छ । राप्रपाको आन्दोलनले फिल्म ‘महाभोज’को प्रदर्शन मिति नै सरेको छ । आन्दोलनले सर्वसाधरणको … Continue reading रेखालाई प्रश्न : राप्रपाको आन्दोलनले ‘महाभोज’ रोकियो, तपाईंको नाटक के हुन्छ ?