अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?
काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको तयारी भइरहेको थियो । त्यसको अघिल्लो दिन रौतहटको राजपुर फरदहवामा कांग्रेस नेता अफताव आलमका कार्यकर्ता बम बनाउने सिलसिलामा विस्फोट भई घाइते भएको खबर आयो । उक्त घटनालाई ढाकछोप गर्न र प्रमाण नष्ट गर्नका लागि आलमले घाइतेहरुलाई जिउँदै ईंटा भट्टामा जलाएको खबर सनसनीपूर्ण रुपमा बाहिरियो । … Continue reading अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed