रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन
काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपाको जारी हस्ताक्षर अभियानमा समर्थन जनाउन उनी शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् । बनस्थली पुगेर पूर्वप्रधानमन्त्री भट्टराईले अभियानमा समर्थन गर्दै हस्ताक्षर गरेको रास्वपाका नेता दीपक बोहराले जानकारी दिएका छन् । ‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियानमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले … Continue reading रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed