ओबामाले भने- गाजामा मानिसहरू भोकभोकै मर्दैछन्, खाना र पानी रोक्न पाइँदैन
वासिङ्गटन- पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले गाजा क्षेत्रमा राहत सामग्री पुग्न दिनुपर्ने बताएका छन्। उनले मानिसहरूलाई खाना र पानीबाट टाढा राख्नुको कुनै तर्कसंगत कारण हुन नसक्ने पनि बताएका छन् । ओबामाले सामाजिक सञ्जाल एक्समा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका दुई रिपोर्टहरू सेयर गर्दै गाजा क्षेत्रमा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्थाबारे बोलेका छन्। ती रिपोर्टहरूमा गाजाको यस … Continue reading ओबामाले भने- गाजामा मानिसहरू भोकभोकै मर्दैछन्, खाना र पानी रोक्न पाइँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed