कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल

काठमाडौं– ‘म्याजिक नम्बर’ का कारण मुलुकमा राजनीतिक अस्थिरता छाएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर एक वर्षदेखि संघीय सरकार चलाइरहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा नयाँ सरकार गठनका लागि २०८१ असार १७ गते सात बुँदे सहमति गरेपछि कांग्रेस–एमाले नेताहरूको प्रारम्भिक अभिव्यक्तिमा ‘राजनीतिक स्थिरता कायम गर्न दुई दल मिल्नु परेको’ … Continue reading कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल