जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ। गत बिहीबार राति या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार रेकर्डमा … Continue reading जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप