माधव नेपाललाई विशेषले भन्यो- आफैं मुद्दा लड्नू, ‘खेताला’ राख्न मिल्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले वारेस राख्न नपाइने आदेश दिएको छ। विशेष अदालत काठमाडौं, इजलास नं. २ का सदस्य न्यायाधीश तेजनारायण सिंह र सुरेन्द्रराज शर्मा सम्मिलित इजलासले उक्त आदेश दिएको हो। काभ्रेस्थित पतञ्जलिका लागि उद्योग सञ्चालन गर्न सरकारले दिएको जग्गा व्यक्तिका नाममा लैजान भएको अनियमितता … Continue reading माधव नेपाललाई विशेषले भन्यो- आफैं मुद्दा लड्नू, ‘खेताला’ राख्न मिल्दैन