तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका १६ जनाको नाम सार्वजनिक गरेको छ । ५२ वर्षीया उर्मिला हायुसहित एकै परिवारका १६ जनाको नाम प्रहरीले सोमबार अपरान्ह सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको सूचीमा उर्मिलासहित उनका छोराछोरी र नातिनातिनासमेत छन् । सरकारले हायुलाई लोपोन्मुख जातिमा सूचीकृत गरेको छ। उर्मिला हायुको परिवारले … Continue reading तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे