सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ। परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका थिए । उनीहरुले तीन वटा कोठा लिएर … Continue reading सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed