सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड
मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा … Continue reading सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed