ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर
काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र निर्यात निम्ति दोस्रो मुलुक खोज्दै भारतीय गार्मेन्ट उद्योगीहरू नेपाल आउन थालेका छन् । भारतबाट अमेरिकामा कपडा निर्यात गर्ने सम्भावना कम्तिमा तत्काललाई नरहेको भन्दै त्यहाँका गार्मेन्ट उद्योगीले नेपाली उद्योगी र निर्यात व्यवसायीहरूसँग भेटघाट बढाएका हुन् । नेपाली उद्योगी/व्यवसायीलाई उनीहरूले सीमावर्ती क्षेत्रमा गार्मेन्ट उद्योग खोल्ने र नेपालको … Continue reading ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed