राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय भोगिरहेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले थुनामै रहनुपर्ने भएको छ । उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले बिहीबार सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएपछि … Continue reading राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर