४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?
काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएको छ । यो सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको अभियान्ता केपी खनाल बनाउँछन् । अभियान्ता खनाल भन्छन्, ‘४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजे बाट नेपालमा नयाँ … Continue reading ४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed