लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै

काठमाडौं– राजावादीको आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादी धमाधम पक्राउ पर्न थालेका छन् ।  तीनकुने र आसपासका क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न सयभन्दा बढी राजावादी प्रहरीको नियन्त्रणमा आइसकेका छन् । प्रहरीले शनिबार ६ जना पक्राउ गरे छ । योसँगै अहिलेसम्म आगजनी, लुटपाट र तोडफोडमा संलग्न १११ जनालाई पक्राउ परिसकेका छन् । … Continue reading लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै