अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ
काठमाडौं- अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट शनिबार दिउँसो समातिएका छन् । दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जाकारी दिएका छन् । उनीहरूलाई तीनैजनालाई अमेरिका देश निकाला गरेर भुटान … Continue reading अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed