‘अढाई सय वर्षसम्म बदनाम वंशको शासनले हुकुम बक्सिने दिन अब आउँदैनन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुस्प्रयास गरिरहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शितालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन् । उनले हुकुमी आदेश तामेली मात्रै … Continue reading ‘अढाई सय वर्षसम्म बदनाम वंशको शासनले हुकुम बक्सिने दिन अब आउँदैनन्’