नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर

काठमाडौँ – सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । तर, कम्पनीहरूले त्यस्तो व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता गर्नुपर्नेछ । लगानीमात्र होइन, नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर पनि लिन पाउने भएका छन्‌ । सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी … Continue reading नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर