शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड

काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउदै साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार बनाउने निर्माण गर्ने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साइबर जोखिम न्यूनीकरण गर्न त्रैमासिक रुपमा अड्भाइजरी जारी गर्ने बताए । उनले देशभर फोरजी सेवालाई देशभर सञ्चालन गर्ने र काठमाडौं सहित ठुला शहरमा फाइभजी … Continue reading शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड