प्रधानमन्त्री ओलीको गृहनगर दमकमा आधुनिक रंगशाला बनाउने घोषणा

काठमाडौं- सरकारले खेल पूर्वाधारको विकास गर्ने योजना सहित युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट बिनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले खेल पूर्वाधार र संरचनामा लगानी बढाउँदै लैजाने घोषणा गरेका हुन् । जसअनुसार झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने सरकारले जनाएको छ । … Continue reading प्रधानमन्त्री ओलीको गृहनगर दमकमा आधुनिक रंगशाला बनाउने घोषणा